परिचय
hn;|f]t tyf l;+rfO ljsf; l8lehg, emfkfsf] lrgf/L
यो डिभिजन साविक नेपाल राज्यको पूर्वान्चल विकास क्षेत्र, मेची अंचल, झापा जिल्ला, चन्द्रगढीमा र हालको प्रदेश सरकार, कोशी प्रदेशको झापा जिल्ला, भद्रपुर नगरपालिका ८, चन्द्रगढीमा अवस्थित रहेकोछ । यो डिभिजन कोशी प्रदेश सरकार, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय अन्तर्गत जलश्रोत तथा सिचाइ विकास डिभिजन, झापाको नाममा रहेको छ ।
p2]Zox?M
-
lhNnfdf laBdfg hn>f]tsf] ljsf; ul/ l;+rfO of]Uo hldgdf aif}{e/L l;+rfO{ ;]jf la:tf/ ug]{ u/fpg],
-
s[ifssf] ;xeflutfd'ns cjwf/0ff cg'?k pkef]Qmfx?sf] ;+:yfut ljsf; ul/ l;+rfO k|0ffnLsf] lbuf] Joj:yfkg ug]{ u/fpg],
-
l;+rfO ljsf;;+u ;DalGwt k|fljlws hgzlQ, pkef]Stf / u}/ ;/sf/L ;+3 ;+:yfsf] 1fg l;k / ;+:yfut sfo{ Ifdtfdf a[l4 ug]{ u/fpg],
-
जिल्लामा किसानद्वारा संचालनमा रहेका साना तथा मझौला सिंचाई प्रणालिहरुको मर्मत सम्भार गरि नहरको दिगो ब्यबस्थापनमा किसानहरुलाई सहयोग गर्ने,
-
जिल्लाका साना तथा मझौला नदीहरुमा जल उत्पन्न प्रकोप्\बाट हुने कटान डुबानको ब्यबस्थापन तथा नियन्त्रण गरि जल उत्पन्न प्रकोपबाट हुने जनधन तथा कृषि योग्य जमिनको क्षतिलाई न्युनिकरण गर्ने,
-
साना तथा मझौला नहरहरूकाे निर्माण तथा मर्मत सम्भार गर्ने गराउने,
- सिचांईको माध्यमबाट जिल्लाको सम कृषिको बिकासमा योगदान पुरयाउने ।